डिल्लीराज भट्टले सम्हाले गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डिल्लीराज भट्टले सम्हाले गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी


४ चैत्र २०८०, आइतबार


काठमाडौँ। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले पदभार ग्रहण गरेका छन् । नवनियुक्त प्रदेश प्रमुख भट्टले आइतबार प्रदेश प्रमुखको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

मन्त्रिपरिषद्को फागुन २८ गते बसेको बैठकले भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेको थियो । भट्ट गण्डकीका पाँचौँ प्रदेश प्रमुख हुन् । यसअघि पृथ्वीमान गुरुङ प्रदेश प्रमुख थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस