सरकारी कार्यालय र प्रतिनिधि सभाको वेबसाइट डाउन भएकोबारे सांसदले उठाए प्रश्न
काठमाडौँ । सरकारी कार्यालयहरू र संघीय संसद्को वेबसाइट बारम्बार डाउन र ह्याक हुने गरेको भन्दै संसदमा प्रश्न उठेको छ । गत बिहीबार र शुक्रवार प्रतिनिधि सभाको वेबसाइट डाउन भएको थियो...