११ देशका लागि राजदूत नियुक्तिको सिफारिस
काठमाडौँ । परराष्ट्र मन्त्रालयले ११ देशमा राजदूत नियुक्तिको लागि सिफारस गरेको छ । शुक्रबार पुनःनियुक्त भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक साताअघिकै मन्त्रिपरिषद्ले राजदूतको नाम सिफारिस गरेको जानकारी दिएका हुन् ।...