गुल्मी १ बाट प्रदीप ज्ञवाली विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गुल्मी १ बाट प्रदीप ज्ञवाली विजयी


२४ मंसिर २०७४, आइतबार


सञ्चार क्षेत्रको विश्वसनीयतामाथि प्रश्न !

गुल्मी । गुल्मीको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा एमाले सचिव एवं वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवाली निर्वाचित भएका छन् ।

ज्ञवाली ३७ हजार ८ सय १४ मत ल्याएर बिजयी भए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्र भण्डारीले ३० हजार २ सय ५६ मत ल्याए ।

Tags :
प्रतिक्रिया दिनुहोस