यसरी मनाइयो योग दिवस (फोटो फिचर) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

यसरी मनाइयो योग दिवस (फोटो फिचर)


१ माघ २०७६, बुधबार


काठमाडौं ।  राष्ट्रिय योग दिवस काठमाडौंमा विविध कार्यक्रम गरी मनाइएको छ।

यसै अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतको उपस्थितिमा राष्ट्रियसभामा योग दिवस मनाइएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा राष्ट्रिय योग दिवस, मकर सङ्क्रान्तिका अवसरमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायतले योग अभ्यास गरेका छन्। उनीहरूले कुर्ची मै बसेर योग अभ्यास गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस