विदेश भ्रमणमा नजान नागरिकलाई सरकारको अपिल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विदेश भ्रमणमा नजान नागरिकलाई सरकारको अपिल


१९ फाल्गुन २०७६, सोमबार


काठमाडौँ । सरकारले नेपाली नागरिकहरूलाई विदेश भ्रमणमा नजान आग्रह गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएपछि सरकारले ट्राभल एड्भाइजरी जारी गर्दै विदेश भ्रमणमा जोड नदिन देशवासीलाई अपिल गरेको हो ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार कोरोना भाइरसको गम्भीर सङ्क्रमण देखिएका देशहरूमा अत्यावश्यक काममा बाहेक नजान नै आग्रह गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस