सरकारमा साना दल पनि सहभागी हुने भएपछि काँग्रेस एमालेको मन्त्रालय घट्ने
काठमाडौँ । सरकारमा साना दल पनि सहभागी हुने भएपछि काँग्रेस एमालेको मन्त्रालय घट्ने भएको छ। सहमति अनुसार दुवै दलले आजै मन्त्रालय र मन्त्री टुंग्याउनेगरी आन्तरिक गृहकार्यमा छन्। नयाँ प्रधानमन्त्रीमा एमालेका...