काँग्रेसका चन्द्र भण्डारी विजयी, एमालेका प्रदीप ज्ञवाली पराजित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेसका चन्द्र भण्डारी विजयी, एमालेका प्रदीप ज्ञवाली पराजित


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । गुल्मी–१ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली काँग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन् ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । 

जिल्ला निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषण भने गरिसकेको छैन । तर, भण्डारी निर्वाचित भएको भन्दै काँग्रेस नेता कार्यकर्ताले भने उत्सव मनाइरहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस