देशको अवस्थाप्रति युवा पिँढीमा चरम विद्रोहभाव देखियो : पूर्वराजा ज्ञानेन्द्र
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अवस्थाप्रति युवा पिँढीमा चरम विद्रोहभाव देखिएको टिप्पणी गरेका छन् । बिहीबार नयाँ वर्षको अवसरमा एक सन्देश जारी गर्दै उनले विगत तीन दशकयताको देशको अवस्थाप्रति...