पूर्वराजा ज्ञानेन्द्र सपरिवार बैंकक प्रस्थान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वराजा ज्ञानेन्द्र सपरिवार बैंकक प्रस्थान


५ जेष्ठ २०७६, आइतबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित थाइल्याण्डको बैंकक उडेका छन्। उनी आइतबार पूर्वरानी कोमल, युवराज्ञी हिमानीसहित थाइ एयरवेजको विमान चढेर बैंकक उडेका हुन्।

परिवारसहित बैंकक उडेका उनी नातिनीहरु कृतिका र पूर्णिका अध्ययन गरिराखेको शैक्षिक संस्थाको दीक्षान्त समारोहमा सहभागी हुन बैंकक गएको दरवार स्रोतले बतायो ।

Tags :
प्रतिक्रिया दिनुहोस