बिहीबार बुटवल जाँदै प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बुटवल जाने भएका छन् । बुटवलस्थित आम्दा अस्पतालको २५ औँ वार्षिकोत्सव समारोह उद्घाटन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ बुटवल जान लागेका हुन् । विसं २०५५...