काँग्रेसले प्रधानमन्त्रीलाई काम गर्न नसके हटाउँछौँ भन्न सक्नुपर्छ : गगन
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काम गर्न नसके हटाउन सक्छौँ भनेर काँग्रेसले भन्न सक्नुपर्ने बताएका छन् । काँग्रेसका सांसदहरुले मत दिएर ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको...