‘लाइफ एन्ड डेथ’ को सवाल छ, सम्पूर्ण तागत निर्वाचनमा केन्द्रित गरौँ : अध्यक्ष दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि रक्षाका लागि आगामी निर्वाचनमा पार्टीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नभएको बताएका छन् । उपत्यका विशेष, सम्पर्क समन्वय र...