ओली खलनायक हुन् : प्रचण्ड « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

ओली खलनायक हुन् : प्रचण्ड


२ चैत्र २०७८, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् ।

बुधवार (आज) राजधानीमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले ओलीलाई खलनायक भन्दै आलोचना गरेका हुन् ।

‘हुन त पोहोर दनक दिएकै हो । बालुवाटारबाट बालकोट पुर्‍यायौँ । तर अझै पुगेको छैन,’ प्रचण्डले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस