प्रचण्डले नै पार्टी छोड् भन्नुभयो : नारायणकाजी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रचण्डले नै पार्टी छोड् भन्नुभयो : नारायणकाजी


२० फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको आफ्नो सम्बन्ध कठिन क्षणमा पुगेको बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले प्रचण्डसँग आफ्नो २०५३ सालदेखिकै सम्बन्ध भएको बताएका छन् । तर अहिले प्रचण्डले नै पत्रकार सम्मेलन गरेर पार्टी छोड् भनेको उनले बताए ।

श्रेष्ठले ऐतिहासिक मोडमा कसैले पनि गम्भीर गल्ती गर्न नहुने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस