हवाई दुर्घटनाको अनुसन्धान गर्न अध्यक्ष प्रचण्डको आग्रह
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हवाई दुर्घटनाको कारण पत्ता लगाई आवश्यक सावधानी र सचेतना अपनाउन सम्बन्धित सबैमा अपिल गरेका छन् । अध्यक्ष प्रचण्डले आज एक विज्ञप्तिमार्फत...