अध्यक्ष प्रचण्डलाई आयोगले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अध्यक्ष प्रचण्डलाई आयोगले सोध्यो स्पष्टीकरण


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ । मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

चितवन पुगेर गठबन्धनका नेता तथा कार्यकर्तासहित उमेदवारसँग भेटेको भन्दै आयोगले प्रचण्डलाई स्पष्टीकरण सोधेको हो ।

मौन अवधिमा प्रचार–प्रसार तथा राजनीतिक गतिविधि गरेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकाले यहाँलाई किन कारबाही गर्नु नपर्ने भन्दै स्पष्टीकरण दिन आयोगले भनेको छ ।

सम्बन्धित समाचार : मौन अवधिमा माओवादी अध्यक्ष दाहाल माडी गएपछि चितवन एमालेको आपत्ति

सम्बन्धित समाचार : भरतपुरमा प्रचण्डविरुद्ध आएको उजुरी निर्वाचन कार्यालयद्वारा दरपिठ

सम्बन्धित समाचार : अध्यक्ष प्रचण्डलाई सुरक्षा दिने चितवनका प्रहरी प्रमुखलाई आयोगले सोध्यो स्पष्टीकरण

Tags :
प्रतिक्रिया दिनुहोस