अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आज बिहान निजी निवास खुमलटारमा भेटवार्ता गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्रीलाई सिंगो निजी...