प्रधानमन्त्री प्रचण्डद्वारा पदभार ग्रहण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री प्रचण्डद्वारा पदभार ग्रहण


११ पुस २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले पदभार ग्रहण गरेका छन् ।

सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन् ।

प्रचण्डले आजै पद तथा गोपनीयताको शपथ गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस