विप्लवको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पारित
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको विशेष बैठकले महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पारित गरेको छ। कपिलवस्तुमा बसेको केन्द्रीय सदस्यहरूले पेश गरेका सुझावसहित राजनीतिक तथा सङ्गठनात्मक...