एमाले सचिवालय बैठकबाट यी ६ प्रस्ताव पारित (पूर्णपाठ) « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमाले सचिवालय बैठकबाट यी ६ प्रस्ताव पारित (पूर्णपाठ)


३० असार २०८०, शनिबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठकबाट विभिन्न ६ प्रस्ताव पारित गरिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकबाट समसामयिक प्रस्ताव पारित गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

पारित प्रस्तावमा कोसी प्रदेश सरकार भंंग गरी नयाँ निर्माण प्रक्रिया अपनाउन माग गरिएको छ ।

यस्तै, किसानलाई मल उपलब्ध गराउन माग गरिएको छ । मिटरब्याजसम्बन्धी विधेयक तत्काल संसद्मा ल्याउनलगायत माग गरिएको छ ।

पूर्णपाठ पढ्नोस्–

Tags :
प्रतिक्रिया दिनुहोस