नीति तथा कार्यक्रम पारित « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

नीति तथा कार्यक्रम पारित


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । बैठक ४ बजेका लागि बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस