नेपाल-भारत सम्बन्ध सुमधुर ढङ्गबाट अघि बढिरहेको छः मन्त्री साउद
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल-भारतबीचको सम्बन्ध सुमधुर र अद्वितीय ढङ्गबाट अघि बढिरहेको बताएका छन्। भारतको ७५औँ गणतन्त्र दिवसका असरमा नेपाल-भारतमैत्री समाजद्वारा आज आयोजित कार्यक्रममा उनले जनस्तरमा समेत प्रगाढ रहेको सम्बन्धलाई...