काँग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो पदाधिकारी बैठक बस्ने महामन्त्री विश्वप्रकाश शर्माको सचिवालयले जनाएको छ। काँग्रेसले गत सोमबारदेखि जारी राखेको केन्द्रीय समिति बैठक...