काँग्रेस पदाधिकारी बैठक बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काँग्रेस पदाधिकारी बैठक बस्दै


९ श्रावण २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बस्दै छ । बैठक काँग्रेस सभापति शेर बहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बोलाइएको हो ।

पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे शीर्षनेतासहितको बैठक बोलाइएको बताइएको छ ।

बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवाद र पार्टीको महाधिवेशनको तयारीका बारेमा पनि छलफल हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस