माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक आज बस्दैछ । राष्ट्रिय सभा सदस्यको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारी बैठक बोलाएका...