माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


२२ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।

माओवादी पदाधिकारीको बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो ।

बैठकमा पछिल्ला राजनीतिक एवम् समसामयिक विषयहरुमा छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस