माओवादीको पदाधिकारी बैठक जारी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

माओवादीको पदाधिकारी बैठक जारी


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको हो ।  

सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटका विषयमा पार्टी नेताहरूको सुझाव लिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक छलफल गरिने  एक नेताले बताए । 

ती नेताका अनुसार पछिल्लो नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन ठगी एको विषयमा समेत छलफल हुने छ। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा एमाले उपाध्यक्ष रामबहादुर थापासहित सचिव टोपबहादुर रायमाझी मुछिएको विषयमा समेत बैठकमा एजेण्डा बनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस