प्रहरीले छोड्यो बालकुमारी घटनामा नियन्त्रणमा लिएका सबैलाई
काठमाडौँ । बालकुमारी घटनामा प्रहरीले नियन्त्रणमा लिएको सबैलाई छाडेको छ। शुक्रबारको प्रदर्शनबाट प्रहरीले नियन्त्रणमा लिएका सबैलाई छाडिएको प्रहरीको केन्द्रीय प्रवक्ता (डिआइजी) कुबेर कडायतले जानकारी दिए। शुक्रबार इपिएस भाषा परीक्षाको विवादमा...