सुर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ


१३ पुस २०८०, शुक्रबार


pakrau

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पोखराको सुर्यदर्शन सहकारी संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन्। कास्की प्रहरीले रामेछापको लिखु तामाकोशी-७ का ३८ वर्षीय दर्लामीलाई पक्राउ गरेको हो।

दर्लामी लिखु तामाकोशी गाउँपालिका ७ का वडाध्यक्ष समेत हुन् । उनी २०७९ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस