प्रस्तावित ३ जना न्यायाधीशकाे सुनुवाइविनै नियुक्त हुँदै
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशका लागि न्यायपरिषद्बाट प्रस्तावित ३ जनाको नाम संसदीय सुनुवाइ नभई अनुमोदन हुने भएको छ। गत असोज १ गतेदेखि प्रतिनिधिसभा कायम नभएकाले अब उनीहरूको संसद्मा पत्र आएको...