नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स मृत भेटिइन्, हत्याको आशंका
काठमाडौँ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्स मृत भेटिएकी छन् । अस्पतालनजिकै डेराको बाथरुममा चन्द्रिकाकुमारी दासको शव शंकास्पद अवस्थामा भेटिएको प्रहरीले बताएको छ । शरीरका केही...