नोबेल मेडिकल कलेजका ५५ जना स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नोबेल मेडिकल कलेजका ५५ जना स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा


९ भाद्र २०७७, मंगलबार


विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत ५५ जना स्वास्थ्यकर्मीले मंगलबार सामूहिक राजीनामा दिएका छन् । कलेजको इमर्जेन्सी विभागमा काम गर्ने ५५ स्वास्थ्यकर्मीले राजीनामा दिएका हुन् ।

पारिश्रमिक नियमित पाउनु पर्ने र महामारीमा काम गर्दा अतिरिक्त जोखिम भत्ता पाउनुपर्ने माग गर्दै आएका थिए ।

तर व्यवस्थापनले माग पूरा नगर्ने बताएपछि सामूहिक राजीनामा दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस