बाबुराम पक्षको निर्णय अस्वीकार गर्दै महिन्द्र पक्षले तोक्यो प्रदेश इन्चार्ज र अध्यक्ष
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव पक्षले अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले गरेको निर्णय अस्वीकार गरेको छ । मंगलबार नयाँ बानेश्वरमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले...