नेसपाको केन्द्रीय समिति बैठक बस्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेसपाको केन्द्रीय समिति बैठक बस्दै


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बिहान ११ बजे जडीबुटीमा बस्ने भएको छ । पार्टी विभाजन भएपछि संगठन सुदृढीकरण, महाधिवेशनको तयारी र अध्यक्ष महिन्द्र राय पक्षधर नेताहरूलाई जिम्मेवारी मुक्त गर्ने लगायत एजेन्डा रहेको नेसपाका एक नेताले बताए ।

आइतबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले महिन्द्र पक्षीय नेताहरूको जिम्मेवारी मुक्त गर्ने निर्णय गर्दै माओवादी केन्द्रसँग एकता गर्ने सहमति खारेज गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस