क्षमतै नहेरी बैङ्कहरूले मनपरी कर्जा विस्तार गर्दा लगानीयोग्य रकम अभाव : नेपाल राष्ट्र बैङ्क
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूले कर्जा विस्तारमा मनपरी गर्दा अहिले लगानीयोग्य रकम अभाव भएको निष्कर्ष निकालेको छ । केन्द्रीय बैङ्कले बैङ्क सुपरभिजन रिपोर्ट सार्वजनिक गर्दै बैङ्कहरूको ऋण विस्तारको आक्रामक...