अर्थमन्त्री पौडेलद्वारा गभर्नर सिफारिस समितिको बैठक आह्वान
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक आह्वान गरेका छन्। यो उनले पहिलो पटक समितिको बैठक बोलाएका हुन्। अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार समितिको...