सांसद शर्मा पक्राउको कारण थाहा पाएपछि मात्रै काँग्रेसले धारणा बनाउने
काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसद सुनिल शर्मालाई किन पक्राउ गरेको हो भन्ने बुझेपछि औपचारिक धारणा बनाउने बताएका छन् । मोरङ ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शर्मालाई...