सुन तस्करी प्रकरणबारे गृहमन्त्रीको जवाफ माग्ने काँग्रेसको तयारी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सुन तस्करी प्रकरणबारे गृहमन्त्रीको जवाफ माग्ने काँग्रेसको तयारी


१० श्रावण २०८०, बुधबार


काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसले एक क्विटल सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ माग्ने तयारी गरेको छ । काँग्रेस सांसद रामहरि खतिवडाले सुन तस्करी प्रकरणबारे गृहमन्त्री जवाफ मागिने जानकारी दिए ।

“सुरुमै गृहमन्त्रीले समय लिएर जानकारी गराउनुपर्छ । सय डलर मोजाभित्र हालेर ल्याएको साधारण मानिसले पुलिसले अनुसन्धान प्रक्रियाबाट थाहा हुने, सानो कागज बोके थाहा हुने १ एक सय केजी सुन आउँदा बाहिर कसैलाई थाहा नहुने । झन् पुलिस त अनभिज्ञ छ । यो विषय पार्टीको तर्फबाट म उठाउँछु,” उनले भने, “गृहमन्त्रीको जवाफ माग हुन्छ । उहाँको जवाफ चाहिन्छ,” खतिवडाले भने । 

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै छ । आजको बैठकलाई नेकपा (एमाले)ले पनि अवरोध गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचार : गृहमन्त्रीलाई राप्रपाको प्रश्न-महरालाई किन पक्राउ नगरेको ?

सम्बन्धित समाचार : गृहमन्त्रीले राजीनामा होइन, सुन प्रकरणबारे जवाफ दिनुपर्छ : राप्रपा

सम्बन्धित समाचार सुन प्रकरणबारे ओलीको टिप्पणी : गृहमन्त्रीको गैर जिम्मेवारीले हद नाघ्यो, त्यत्तिकै छोड्दैनौँ

सम्बन्धित समाचार सुनकाण्डको अनुसन्धानका लागि विभागद्वारा प्रहरीसँग सहयोग माग 

सम्बन्धित समाचार पुरस्कारको व्यवस्थाले सय किलो सुन समात्यौँ : अर्थमन्त्री महत

सम्बन्धित समाचार : सुन तस्करीमा पक्राउ परेका ३ कर्मचारीसहित ६ जनामाथि अनुसन्धान गर्न ६ दिन म्याद थप 

सम्बन्धित समाचार : सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित ६ जना पक्राउ

सम्बन्धित समाचार : सुन तस्करी सेटिङबिना सम्भव छैन, कुन तहसम्मको मिलेमतो छ भन्ने मात्रै हो

सम्बन्धित समाचार : सुन प्रकरणमा कार्गो सञ्चालक पक्राउ

सम्बन्धित समाचार : विमानस्थल भन्सार गोदाममा थप ६ कार्टुन फेला, सुन भएको आशङ्का

सम्बन्धित समाचार : सुन प्रकरणको अनुसन्धान स्वतन्त्र र निष्पक्ष हुन्छ : गृहमन्त्री श्रेष्ठ

सम्बन्धित समाचार : गृहमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन

सम्बन्धित समाचार : सुन बरामद प्रकरणः पक्राउ परेकाहरुलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

सम्बन्धित समाचार : सुन बरामद प्रकरणः थप एक जना चिनियाँ नागरिक पक्राउ

सम्बन्धित समाचार  : एयरपोर्टमा बरामद ‘ब्रेक सु’सहितको सुनको तौल राष्ट्र बैंकले जोख्दा १५५ केजी

सम्बन्धित समाचार : सुन बरामद प्रकरणः विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बनमा

सम्बन्धित समाचार : परीक्षणका लागि आठवटा बाकसमा ल्याइयो बरामद सुन (तस्बिरहरू) 

सम्बन्धित समाचार : ब्रेकिंङ: थप सयौँ किलो सुन लुकाएको आशङ्कामा राजश्व महानिर्देशक विमानस्थलस्थित भन्सारमा

सम्बन्धित समाचार : सुन प्रकरणकाे छानबिनका लागि छ सदस्यीय समिति गठन

सम्बन्धित समाचार : सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ

सम्बन्धित समाचार : विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद 

Tags :
प्रतिक्रिया दिनुहोस