दिनेश कोइरालालाई निशर्त केन्द्रीय समितिमा फर्काउन शेखर समूहको दबाब
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले दिनेश कोइरालालाई केन्द्रीय कार्य समितिमा पुनस्थापित गर्न नचाहेपछि शेखर-गगन समूहले यसलाई बटमलाइन बनाउने भएको छ । कोइरालमाथिको कारबाही फिर्ता भए पनि केन्द्रीय सदस्य पद...