शेखर समूहको बैठक बस्दै « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

शेखर समूहको बैठक बस्दै


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । नेपाली कांग्रेसको सस्थापन इतर समूहको बैठक आज बस्दैछ । बैठक नेता शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको हो ।

बैठकमा असोज ४ गतेबाट बस्ने केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

शेखर समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल पनि सहभागी हुने बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस