सिंहदरवारमा कांग्रेससहित प्रतिपक्षी दलको बैठक जारी
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको छ। बैठकमा कांग्रेससहित एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी...