प्रधानमन्त्रीले एमसिसी र गठबन्धनमध्ये एक रोज्नुपर्छ : शशाङ्क कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले एमसिसी र गठबन्धनमध्ये एक रोज्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले प्रधानमन्त्री...