काँग्रेसबाट नेपालगन्जको मेयरका लागि १४ जना आकाङ्क्षी
काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारका लागि नेपाली काँग्रेसबाट १४ जनाको नाम सिफारिस भएको छ । काँग्रेसको उपमहानगरपालिका समितिले आकाङ्क्षी धेरै भएपछि सबै १४ जनाको नाम प्रदेश निर्वाचन क्षेत्रस्तरीय समितिलाई...