रुपन्देहीका काँग्रेस नेता मातृका यादव जसपा प्रवेश
बुटवल । रुपन्देहीको सिद्धार्थनगरका काँग्रेस नेता मातृकाप्रसाद यादव जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सिद्धार्थनगर नगरपालिकाको मेयर पदका दाबेदार रहेका यादवले टिकट नपाएपछि असन्तुष्ट हुँदै २ दिनअघि पार्टी परित्यागको...