एकल आमाका सन्तानले सहजै नागरिकता पाउने व्यवस्था गर्न सरकारलाई गगनको ध्यानाकर्षण
काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले एकल आमाका सन्तानले सहजै नागरिकता पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। गृहमन्त्री बालकृष्ण खाँणले संसदमा प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकमाथिको छलफलमा भाग...