सरकारले देखिने काम गर्नुपर्‍यो : प्रकाशमान « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सरकारले देखिने काम गर्नुपर्‍यो : प्रकाशमान


२९ असार २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकार गतिशील नभएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा सिंहले सरकार गतिहीन भएको बताएका हुन् ।

उनले भने, ‘सरकार गतिशील भएन, यसरी सरकार चलाएर भएन । एकपछि अर्को गल्ती भइरहेको छ । सरकारबाट देखिने काम गर्नुपर्‍यो, देखिने काम के हो ? जनताले सरकारबाट के पाए ?’

स्थानीय तह निर्वाचनमा सोचेजस्तो राम्रो परिणाम नआएको नेता सिंहको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस