उपसभामुखमा भुसालको उम्मेदवारी दर्ता « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

उपसभामुखमा भुसालको उम्मेदवारी दर्ता


३० असार २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् ।

माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेदवारी दर्ता गराएकी हुन् ।

मनोनयनपश्चात् आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस