देउवाले मेरो पछाडि सुराकी खटाउनु भएको छ : शेखर कोइराला « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

देउवाले मेरो पछाडि सुराकी खटाउनु भएको छ : शेखर कोइराला


२७ असार २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले आफ्नो पछाडि सुराकी खटाएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले सभापति देउवाले एकलौटी ढङ्गले पार्टी चलाएको र आफ्नो पछाडि सुराकी खटाएको बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस