नागरिकता विधेयकबारे राष्ट्रपतिको चासो, देउवाले दिए यस्तो जवाफ
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली काँग्रेसका नेताहरूसँग नागरिकता विधेयकका विषयमा चासो राखेकी छन् । सोमबार दिउँसो काँग्रेस नेताहरूसँग शीतल निवासमा भेट गरेकी उनले नागरिकता विधेयकका विषयमा...